
- अर्थ सरोकार सम्बाददाता
धादिङ – धादिङबाट काठमाडौँ आएकी एक महिलामा कोरोना भाइरस पुष्टि भएपछि गल्छी गाँउपालिका वडा नं. ८ कटुवाल पौवा सिल गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट धादिङकी ३० वर्षियामा कोरोना पुष्टि भएपछि शुक्रवार बिहानबाट संक्रमण ऐन अनुसार उक्त स्थानलाई सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले गाँउलाई सिल गरी परिवार आफन्तको पिसिआर गर्ने र गाँउलेहरुको आरडिटी गर्ने निर्णय गरेको छ । कोरोना पोजेटिभ देखिएकी ति महिला लकडाउनकै बीच चैत्र १६ गते काठमाडौँबाट घर गएकी र वैशाख २८ गते काठमाडौँ फर्किएकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्