
- अर्थ सरोकार सम्बाददाता
धनगढी । शुक्रबार फेला परेका सुदूरपश्चिमका पाँचै संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका हुन् ।
शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीकार्य पनि भईरहेको छ । झन्डै ४० दिनपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्