×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कारोबार अनिश्चित कालका लागि बन्द !

LAXMI SUNRISE BANK

सेयर कारोबार अनिश्चित कालका लागि बन्द !

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेखेर सेयर कारोबार बन्द गर्न निर्देशन दिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले उपत्यकामै कोरोना संक्रमित थपिएपछि लकडाउन कडा पारिएकाले बजार बन्द गर्ने निर्णय गरिएको बताए । 
केहि दिन अघि सरकारले संचालनको अनुमति दिएसँगै बोर्डले कारोबार बैशाख ३० गतेदेखि आंशिक रुपमा खुला गर्ने निर्णय गरेको थियो । सर्किट ब्रेकको व्यवस्थालाई २ प्रतिशतमा झारेर कारोबार गर्दा पनि दुबै दिन बजारमा नेगेटिभ सर्किट लागेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी