
- अर्थ सरोकार सम्बाददाता
कैलाली । नेपालमा कोरोनाबाट आठौं व्यक्तिको पनि मृत्यु भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ। यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ भने बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्