Skip to content
LAXMI SUNRISE BANK

COVID-19 अपडेट : धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी, अहिले कस्तो छ बिरामीको अवस्था ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । योसंगै नेपालमा कुल संक्रमित संख्संया २१८ पुगेको छ । उनी नेपालगंजका ३६ बर्षीय पुरुष हुन् । हेर्नुहोस स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति :
अस्पताल स्रोतका अनुसार अहिले बिरामीको अवस्था सामान्य छ । उनी चिकित्सकहरुको निगरानीमै छन् ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK