×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

COVID-19 अपडेट : धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी, अहिले कस्तो छ बिरामीको अवस्था ?

PRIME CA
GLOBAL IME BANK

COVID-19 अपडेट : धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी, अहिले कस्तो छ बिरामीको अवस्था ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । योसंगै नेपालमा कुल संक्रमित संख्संया २१८ पुगेको छ । उनी नेपालगंजका ३६ बर्षीय पुरुष हुन् । हेर्नुहोस स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति :
अस्पताल स्रोतका अनुसार अहिले बिरामीको अवस्था सामान्य छ । उनी चिकित्सकहरुको निगरानीमै छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: