
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । मंगलबार बिहान गुल्मीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार सिरहामा ५, गुल्मीमा २ र सुर्खेतमा १२ गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी बताए । यस्तै सुर्खेतको वीरेन्द्रनगरका विभिन्न वडा र सिम्तामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गुल्मीको धुर्कोटमा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्