×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वरिष्ठ सैनिक अधिकृतले पनि जिते कोरोना, सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वरिष्ठ सैनिक अधिकृतले पनि जिते कोरोना, सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट डिस्चार्ज !

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको हो । मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि निको भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी पनि निको भएए फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी