
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मध्येरातमा भुकम्प गएको छ । ११ बजेर ५३ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महसुस भएको हो । दोलखाको जुगु आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ५.३ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमाडौं लगायत नेपालका अधिकांश ठाउँहरुमा महसुस गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्