×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशका मुद्राको विनिमयदर कति ? (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशका मुद्राको विनिमयदर कति ? (विस्तृत विवरणसहित)

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ २ पैसा तोकिएको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ९ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: