
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको जनाएको हो । फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ रहेको छ ।
मृत्यु भएकामध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको बताएइको छ भने अन्यको मृत्यु स्याहार गृहमा भएको हो । यस्तै फ्रान्समा बितेको २४ घण्टामा ३४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धेरै मृत्यु भएका देशहरुको सूचीमा फ्रान्सले स्पेनलाई पनि पछाडि पारेको छ । फ्रान्सभन्दा धेरै मृत्यु अमेरिका, बेलायतमा र इटालीमा भएका छन् ।
अमेरिकामा सबैभन्दा धेरै ८२ हजार २ सय ४६, बेलायतमा ३२ हजार ७ सय ६९ र इटालीमा ३० हजार ९ सय ११ र स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्