×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मेरो पनि त मन छ, कहिलेकाहीं सार्है दु:ख लाग्छ… तर गलत आरोप लगाउने सबैको मुखुण्डो उतार्छु’ (भिडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ७० करोड रुपैयाँ प्रकरणबारे प्रश्न उठेपछि राजिनामा दिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले आफुमाथि लागेको आरोप गलत भएको दाबी गरेका छन् । टेक्नोलोजीको दुरुपयोग गरेर फेक अडियो बनाउँदै आफुमाथि षड्यन्त्र भएको भएको बताउने उनले गलत आरोप लगाउने सबैको मुखुण्डो उतार्नेसमत दाबी गरेका छन् ।
अर्थ सरोकार डटकमको अर्थ राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’मा बोल्दै उनले आफुले प्रश्न उठेपछि राजिनामा दिएको र र इतिहासमा पहिलोपटक राजिनामा दिएको मन्त्री अदालत गएको बताएका छन् । उनले आफुमाथि लागेको आरोप पुष्टी भए जेल जान तयार भएको तर पुष्टी भएन भने गलत आरोप लगाउनेलाई के कारवाही हुन्छ ? भनेर प्रतिप्रश्नसमेत गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: