×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर बढेसँगै बढ्यो सुनको भाउ : प्रतितोला साढे २ हजार ३ सयले महंगियो सुन, चाँदीको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर बढेसँगै बढ्यो सुनको भाउ : प्रतितोला साढे २ हजार ३ सयले महंगियो सुन, चाँदीको कति ?

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  सरकारले विहीबार आर्थिक वर्ष ७७/७८ को बजेट घोषणा गरेसँगै सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ । सरकारले बजेट भाषणमार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २ हजार ३३२ रुपैयाँ थपिने भएको हो ।
यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी