Skip to content
LAXMI SUNRISE BANK

कर बढेसँगै बढ्यो सुनको भाउ : प्रतितोला साढे २ हजार ३ सयले महंगियो सुन, चाँदीको कति ?

अर्थ सरोकार

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  सरकारले विहीबार आर्थिक वर्ष ७७/७८ को बजेट घोषणा गरेसँगै सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ । सरकारले बजेट भाषणमार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २ हजार ३३२ रुपैयाँ थपिने भएको हो ।
यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK