×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमार्फत सरकारी कर्मचारीका लागि खुशीको खबर ! घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाइने !

PRIME CA
GLOBAL IME BANK

बजेटमार्फत सरकारी कर्मचारीका लागि खुशीको खबर ! घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाइने !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण पाउने भएका छन् । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७।७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्नका लागि घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइने बताएका हुन् ।
यस्तै सरकारले अस्थायी तथा करारमा सरकारी सेवामा रहेका कर्मचारीका लागि १ लाख रुपैयाँसम्मको कोरोना बीमाको व्यवस्था गरेको छ । साथै कोरोनाको संकटमा पनि खटेर काम गर्ने कर्मचारीलाई अन्य प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: