
- अर्थ सरोकार सम्बाददाता
चितवन । हेटौंडाकी कोरोना संक्रमित २५ वर्षिया महिला निको भएकी छिन् । चितवनको भरतपुर अस्पतलामा उपचाररत उनी कोरोना पुष्टी भएको ३ दिनमै संक्रमण मुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी उनलाई अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।
भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले उनको इम्युनिटी पावर राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताए । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्