Skip to content
LAXMI SUNRISE BANK

देशभर भोलि सार्वजनिक विदा ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि देशभर सार्वजनिक विदा हुने भएको छ । २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना जारी गर्दै बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK