
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले मुस्लिम धर्मालम्बीहरुको चाड इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले इदको सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अघिल्लो वर्ष कटाइएको सार्वजनिक बिदा यसपटक सरकारले दिदै आएको छ ।
मन्त्रिपरिषद बैठकले इदको सार्वजनिक बिदा दिने निर्णय गरेपनि कुन दिन दिने भन्ने निश्चित भएको छैन । मुस्लिम धर्म गुरुहरुले तय गरेको दिन नै इदको बिदा दिइने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्