Skip to content
LAXMI SUNRISE BANK

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण आजबाट सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसको पीसीआर परीक्षण ल्याब राखिएको छ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले कोरोना परीक्षणको २० औँ ल्याब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आजबाट सुरु गरिएको जनाएको छ । 
यसअघि काठमाडौँका टेकु, वीर अस्पताल र पाटन अस्पतालमा मात्रै पीसीआर परीक्षण हुँदै आएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK