×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालको झ्याल तोडेर एक कोरोना संक्रमित फरार !

PRIME CA
GLOBAL IME BANK

अस्पतालको झ्याल तोडेर एक कोरोना संक्रमित फरार !

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । अस्पतालको झ्याल तोडेर एक कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति भागेका हुन् । सोमबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक-पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनको हाल खोजी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: