
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाउने जानकारी दिएकी हुन्।
उनले हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि बताइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्