
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएलओका अनुसार विश्वमा रहेका श्रमिकमध्ये आधा जति श्रमिकहरुको रोजीरोटी खोसिदै छ, यो संख्या भनेको २ अर्व ५० करोड हो । अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा बढी जोखिममा छन्, जो बाँच्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ ।
विविसीका अनुसार २०२० मार्च यता अमेरिकामा २ करोड ६० लाख मानिस वेरोजगार बनेको तथ्याङ्क छ । अमेरिकी अर्थतन्त्रमा ४.८ प्रतिशत गिरावट आएको छ र यो एक दशककै सबैभन्दा खराब अवस्था हो । चीनको अर्थतन्त्रमा ६.८ प्रतिशदले गिरावट आएको छ र यो सन् १९९२ यताको सबैभन्दा खराव अवस्था हो । जर्मनीको अर्थतन्त्रमा ६.३ प्रतिशतले गिरावट आएको छ ।
नेपालको केन्द्रीय तथ्याङ्क विभागका अनुसार यो वर्षको नेपालको आर्थिक वृद्धिदर २.२७ मात्र हुने बताएको छ तर लक्ष्य ८ प्रतिशत थियो । विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एशियाली देशहरुको आर्थिक वृद्धिदर १.८ देखि २.८ सम्म मात्र कायम हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्