
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । भारत सरकारले लकडाउनलाइ केही बनाएको थियो । जससंगै केहि स्थानमा मदिरा पसल खुलेपछि मदिरा किन्ने मानिसको ठूलो भीड लागेको छ । करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेको हो । मूल्य
मदिरा खरिद गर्नेहरुले भौतिक दूरी कायम नगरेको भन्दै प्रहरीले राजधानी नयाँदिल्लीका रक्सी पसलअगाडि जम्मा भएका माथि लाठीचार्ज गर्नु परेको थियो। रक्सी किन्नेहरूको थामी नसक्नु भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सी किन्दा खुद्रा मूल्यको ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको छ।
मार्च २५ देखि देशव्यापी लकडाउनमा रहेको भारतमा तेस्रो पटक थपिएको लकडाउन मे १७ सम्म जारी छ ।लकडाउन गरेपनि भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्दैछ । अहिलेसम्म भारतमा ४६ व्यक्तिहरु संक्रमित भएका छन् भने १ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्