×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जना जेल चलान, यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जना जेल चलान, यस्तो छ कारण

Artha Sarokar

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ । कोरोना भाइरसको महामारी फैलाउनमा दोषी रहेको भन्दै १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि उनीहरुलाई जेल चलान गरिएको हो । 
जेल चलान गरिएकाहरुमा २ जना भारतीयसहित ९ जना थाइ नागरिक छन् । उनीहरु मध्ये १ जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचार पछि निको भएका छन् । ११ जना ती जमातीहरु उत्तर प्रदेशको एक मदरसामा लुकेर रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी