Skip to content
LAXMI SUNRISE BANK

भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जना जेल चलान, यस्तो छ कारण

अर्थ सरोकार

काठमाडौँ – भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ । कोरोना भाइरसको महामारी फैलाउनमा दोषी रहेको भन्दै १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि उनीहरुलाई जेल चलान गरिएको हो । 
जेल चलान गरिएकाहरुमा २ जना भारतीयसहित ९ जना थाइ नागरिक छन् । उनीहरु मध्ये १ जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचार पछि निको भएका छन् । ११ जना ती जमातीहरु उत्तर प्रदेशको एक मदरसामा लुकेर रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । -एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK