
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको हाे ।
यस अघि जेठ २ गतेसम्म अन्तर्राष्ट्रय उडान बन्द हुने सरकारले निर्णय गरेकाे थियाे । यस्तै, सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसको जोखिम दिनानुदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको बताइएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्