
- अर्थ सरोकार सम्बाददाता
इटहरी । मंगलबार सुनसरीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इटहरी- २ का १८ वर्षीय युवा र सीमामा कार्यरत एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएको पुष्टि भएको हो ।
सुनसरीको पश्चिम कुसाहामा रहेको पोष्टमा कार्यरत सशस्त्र प्रहरीमा संक्रमण पाइएको छ भने १८ वर्षीय युवामा संक्रमण देखिएपछि इटहरी उपमहानगरको वडा नम्बर २, र ३ सिल गर्ने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्