×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमार्फत महिलालाई प्राथमिकता : पुरुषको नाममा पास गर्दा भन्दा महिलाको नाममा जग्गा पास गर्दा सस्तो पर्ने भो !

PRIME CA
GLOBAL IME BANK

बजेटमार्फत महिलालाई प्राथमिकता : पुरुषको नाममा पास गर्दा भन्दा महिलाको नाममा जग्गा पास गर्दा सस्तो पर्ने भो !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बजेटले महिलालाई प्राथमिकता दिएको छ । अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै महिलाको नाममा जग्गा पास गर्नेलाई थप सहुलियत दिने जानकारी दिएका हुन् ।

यस्तै सरकारले जग्गाको प्लटिङलाई कडाई गर्दै जमिनको खण्डिकरणलाई रोक्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: