
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले महाबौद्धका तीन औषधी पसललाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कारवाही गरेको छ । विभागको टोलीले बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि आइतबार दुई लाख रुपैयाँका दरले तीनै औषधि पसललाई जरिवाना गराएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकले सोही ऐनको दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ९१० ‘ख’ बमोजिम जरिवाना गरिएको विभागलले जानकारी दिएको छ ।
यस्तै वीर अस्पतालस्थित प्रोगेस फार्मेसीलाई एन–९५ मास्क बढी मूल्यमा बिक्री गरेकोमा दुई लाख रुपैयाँ जरिवाना तिराएको विभागको अनुगमन टोलीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्