
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।
विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि उनिहरुले प्रहरीलाई ढुंगामुढा गरेको थिए । झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्