
- अर्थ सरोकार सम्बाददाता
धनगढी । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको उक्त ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो ।
सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य एक लाख ८ हजार बराबरको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उनले बताए ।
व्यवसायी तेजबहादुर बोहरा र चालक खगेन्द्र साउदलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले बताए । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्