
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा पुन: ५ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिमप्रदेशमा पुन: ५ जना कोरोना संक्रमित व्यक्ति फेला परेको जनाएको हो ।
मन्त्रालयका अनुसार कैलालीमा तीन, बैतडी र डडेल्धुराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि हो । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
कैलालीको जानकी गाउँपालिकाका तीनजना, डडेल्धुराको परशुराम नगरपालिका एकजना र बैतडीको शिवनाथ गाउँपालिकाका एकजनामा कोरोना पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्