
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय भवनमा आगलागी हुँदा भौतिक सामग्री जलेर नष्ट भएको छन् । सोलारको ब्याट्री पड्केर आज आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमायाँ थिङले जानकारी दिइन् ।
उनका अनुसार कार्यालयमा भएका सबै सामग्री नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्