×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक डाउनमा खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंकको स्थापना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लक डाउनमा खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंकको स्थापना

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक डाउनका बेला खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंक स्थापना हुने भएको छ । गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भनेर कालिगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको हो ।
गाउँपालिका भित्र होलसेल पसल नभएकाले गाउँपालिकले नै खाद्यान्न बैंक स्थापना गर्न बताएको छ । लकडाउन लम्बिदै जाँदा गाँउपालिकामा खाद्यान्नको समस्या आउने भएकाले खाद्यान्न बैंक स्थापना गर्न लागेको गाँउपालिका उपाध्यक्ष तारा थापाले बताइन् । 
खाद्यान्न बैंक स्थापनाको लागि कार्यपालिकाको बैठकले पास गरिरकेको छ । बैंक स्थापनाका लागि जिल्लाको उद्योग वाणिज्य संघ र जिल्ला प्रशासनसगँ छलफल भइरहेको थापाले जाकारी दिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: