- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँको महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना नेगेटिभ आएको छ।
वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पकमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणमा लागि स्वाब संकलन गरिएको थियो। वृत्त पनि सिल गरिएको छ।
तीमध्ये ११६ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्यामलाल ज्ञवालीले बताए । संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्