×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा ‘लकडाउन’ झन कडा : बैंकसहितका अत्यावश्यक सबै सेवा बन्द, सुरक्षाकर्मीको अनुमति बिना हिँड्न नपाइने !

PRIME CA
GLOBAL IME BANK

कञ्चनपुरमा ‘लकडाउन’ झन कडा : बैंकसहितका अत्यावश्यक सबै सेवा बन्द, सुरक्षाकर्मीको अनुमति बिना हिँड्न नपाइने !

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कञ्जनपुर । कञ्जनपुरमा कोरोना संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएपछि औषधोपचारबाहेकका अन्य सबै बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्जनपुरले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । 
खाद्यान्न, फलफुल, तरकारी पसल, बैंकिङ सेवा पनि सबै बन्द हुने प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । उनका अनुसार कुन पनि व्यक्ति सुरक्षाकर्मीको परामर्शबिना बाहिर निस्कन पाउने छैनन् । कोरोनाको जोखिम बढ्दै गएपछि उक्त निर्णय गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: