Skip to content
LAXMI SUNRISE BANK

कपिलवस्तुमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो !

अर्थ सरोकार

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था...
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।
बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK