
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुका थप एक जनामा कोरोनाको पुष्टि भएको छ । बिहिबार शुद्दोधन गाउँपालिका वडा नं. ३ का १९ बर्षिय एक पुरुष कोभिड १९ को पुष्टि भएको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६० पुगेको छ । कपिलवस्तु नगरपालिकामा नौसहित जिल्लामा ६० संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार साझसम्म १ हजार ३४२ जाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै देशभर भने कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्