
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि सरकारले पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यसअघि पैदल हिड्नेका लागि खासै कडाइ नगरिएकोमा अब सकडमा बिना पास निस्कने पैदल यात्रुलाई पनि कारबाही गरिने भएको छ । गृह मन्त्रालयले लकडाउन कडा बनाउन दिएको निर्देशनपछि शुक्रबार बसेको समितिको बैठकले मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै थप कडाई गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्