×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा अर्का कोरोना संक्रमित पनि भेटिए, संक्रमित संख्या २७८ पुग्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काभ्रेमा अर्का कोरोना संक्रमित पनि भेटिए, संक्रमित संख्या २७८ पुग्यो !

३ जेष्ठ २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: