
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बलिउडका चर्चित अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतिय मिडियाका अनुसार ७४ वर्षीय अभिनेता किरण कुमारलाई कोरोनाको संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टाइनमा बसेको बताइएको छ । उनी शनिवारदेखिनै क्वारेन्टाइनमा बसेको बताइएको छ ।
१४ मे मा स्वास्थ्य परीक्षण गराएका उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने नदेखिएको जनाइएको छ।
यसभन्दा पहिले पनि कैयौं सेलिब्रिटीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा गायिका कनिका कपुर, फिल्म निर्माता करीम मोरानी र उनकी २ छोरीहरु, अभिनेता पूरब कोहली लगायत रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्