
- अर्थ सरोकार सम्बाददाता
विराटनगर – विराटनगरस्थित कोशी अस्पतालबाट थप एक जना डिस्चार्ज भएका छन् ।अस्पतालबाट बिहिबार भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान निको भई डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा कोरोनाको उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना निको भई डिस्चार्ज भएका थिए ।
वैशाख ५ गते उदयपुरको भुल्केमा परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २५८पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्