×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : कृषि मन्त्रालयलाई ४१ अर्ब ४० करोड बजेट विनियोजन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजेट अपडेट : कृषि मन्त्रालयलाई ४१ अर्ब ४० करोड बजेट विनियोजन !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी