
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ।लकडाउनको समयमा किसानले उत्पादन गरेका तरकारीलगायतका कृषिउपजहरु बिक्रीका लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क स्थापित गर्न सहज होस् भन्ने उद्देश्यले डिजिटल बजार सञ्चालनमा ल्याइएको बताइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजार क्षेत्र भित्र कार्यरत व्यवसायी, आपूर्तिकर्ता तथा कृषकहरुले आफूले खरिद गर्ने वा बिक्री गर्ने कृषि उत्पादन मूल्य र परिमाण तथा आफ्नो सम्पर्क नम्बरसहितको विवरण https://www.moald.gov.np/demand-analysis लिंकमा राखी किनबेच गरी फाइदा उठाउन तथा व्यवसाय प्रवद्र्धन गर्न सकिने समितिले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्