
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा सोमबार थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसअघि काठमाडौँमा कूल संक्रमितको संख्या १२ रहेको थियो जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् । सोमबार मात्र नेपालामा एकैसाथ ७२ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्