×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले बाँडेको पास लिएर तराई पुगेर आएकी थिइन् भक्तपुरकि कोरोना संक्रमित महिला, उनी बसको घर सिल !

PRIME CA

सरकारले बाँडेको पास लिएर तराई पुगेर आएकी थिइन् भक्तपुरकि कोरोना संक्रमित महिला, उनी बसको घर सिल !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरमा भेटिएकी संक्रमित सरकारी पास लिएर तराइ पुगेर फर्केको रहस्य खुलेको छ । ती महिला महिला सुनसरीको झुम्काबाट तीन दिनअघि भक्तपुर पुगेकी फर्केकी थिइन् । मध्यपुर ठिमीमा कोठा लिएर बस्दै आएकी उनी लकडाउनको समयमा सरकारी पास लिएर सुनसरी पुगेकि थिइन् ।
‘उहाँ सुनसरीबाट आउनु भएको हो। पास नै लिएर आएको देखियो,’ जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमाकला पाण्डले भनिन् ।  उनका अनुसार अहिले महिला बस्ने घर पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ थालिएको छ भने महिलालाई राति नै टेकु अस्पताल लगिएको छ । 
त्यस्तै, भक्तपुरमा कोरोना संक्रमित भएका पुरुष दुवाकोटका स्थानीय भएको खुलेको छ । उनको लकडाउनको समयमा उपत्यकाबाहिर नगएको भेटिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: