×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा पहिलो पटक फेला परे कोरोना संक्रमित, काठमाडौंमा पनि ३ जनामा संक्रमण पुष्टि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ललितपुरमा पहिलो पटक फेला परे कोरोना संक्रमित, काठमाडौंमा पनि ३ जनामा संक्रमण पुष्टि !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

   
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । उपत्यकाका तीनै जिल्लामासहित देशभर २७ जना कोरोना संक्रमित फेला परेका छन् । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १.१ जना कोरोना संक्रमित भेटिएका छन् । ललितपुरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको हो । 
यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ।  कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: