- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उपत्यकाका तीनै जिल्लामासहित देशभर २७ जना कोरोना संक्रमित फेला परेका छन् । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १.१ जना कोरोना संक्रमित भेटिएका छन् । ललितपुरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको हो ।
यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्