काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने बजेटको प्राथमिकता रहेको बताएका छन् । बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवन उपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्