काठमाडौं । सरकारले बैंकका प्रत्येक शाखालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले जानकारी दिए ।
यसरी बैंकले सहुलियतपूर्ण ऋण दिँदा हजारौंको संख्यामा नयाँ रोजगारी हुने सरकारको विश्वास छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्