×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा !

PRIME CA
GLOBAL IME BANK

बजेट अपडेट : नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: