
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै मे ३१ सम्म लम्ब्याएको छ। लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन् । भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ। यता नेपालमा पनि लकडाउनबारे आज निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्