
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीले काठमाडौं उपत्यकाबाट शुक्रबार दिउँसोसम्म लकडाउन उल्लंघन गर्ने ४ सय १६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयले उक्त गाडी नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएकामध्ये ३८२ वटा दुई पाङ्ग्रे र ३४ वटा चार पाङ्ग्रे साधन छन् ।
शुक्रबार लकडाउनको ६० दिन पुगेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन पटक पटक थप गरी यही जेठ १५ सम्म कायम गरिएको छ। लकडाउन लम्बिँदै जाँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबारसम्म देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये तीन जनाको मृत्यु भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्