×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि जेठ १० गतेसम्म लकडाउन कन्फर्म !

GLOBAL IME BANK

फेरि जेठ १० गतेसम्म लकडाउन कन्फर्म !

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक मन्त्रीले यस्तो बताएका हुन् । 
मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको र सोहि अनुसार निर्णय अर्को बैठकमा उनले उनको भनाइ छ ।
संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: